सामाजिक विसङ्गतिबारे सचेतना जगाउन ‘सहीछाप’ नाटक मञ्चन

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ मञ्चन गरिएको छ । नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते)नमोबुद्ध नगरपालिका वडा नम्बर ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक मञ्चन गरिएको हो । विशेषगरी नेपाली समाजमा अझैपनि चुनौतीको रूपमा रहेका बालविवाह, […]
‘सुझबुझ’ मा सचेतनाका कुरा

गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १४ गते । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हो । नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गर्नुभएको हो । आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको […]
गजुरीमा १२ जेठमा नाटक ‘सुझबुझ’ मञ्चन हुने

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा आगामी जेठ १२ गते मञ्चन हुन लागेको नाटक ‘सुझबुझ’ को तयारी अन्तिम चरणमा पुगेको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो । लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन् । समाजमा देखिँदै गएका जल्दाबल्दा र संवेदनशील समस्यालाई समेटेर तयार पारिएको […]
गजुरीमा सडकनाटक ‘सुझबुझ’

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हुन उक्त नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गरेका हुन। आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको छ । यसका साथै पछिल्लो […]
ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सशक्त बनाउने उद्देश्यसहित नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न लक्षित यो नाटक आदिइत्यादि समूहले प्रस्तुत गरेको हो । ककनी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्यमा नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, […]
ककनीमा देखाईयो लैङ्गिक हिंसाविरुद्धको ‘आह्वान’ सडक नाटक
ककनीमा आदि-इत्यादिको सडक नाटक ‘आह्वान’ प्रदर्शन
लैङ्गिक हिंसा विरुद्ध ककनीमा सडक नाटक प्रदर्शन
‘नाैगेडी बहाना हो, मलाई आमा बन्नुछ’

काठमाडौं : ‘ए बुढो यसपाली त बनाइदेऊ है।’ ‘के ?’ ‘नौगेडी…।’ ‘हुँदैन, सक्दिनँ म।’ ‘सुनै सुनले ढाक्देउ त भनेको होइन नि, जाबो एउटा नौगेडी त भन्या हुँ नि।’ ‘घरको छाना हेर त, पानी परेपछि कर्कलाको पात टिप्न दौडनुपर्छ।’ गरिब एक दम्पत्तिबीचको संवाद हो यो। नौगेडीको निहुँमा रातदिन झगडा परिरहन्छ। भागी विवाहपछि नौगेडीको रहर गरेकी मनमायाको […]
ककनीमा आदिइत्यादिको ‘आह्वान’

ककनी, नुवाकोट। लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ। यस विशेष प्रस्तुति मार्फत विद्यालय तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि गरिएको हो। ककनी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्य र आदिइत्यादि समूहको प्रस्तुतिमा यो नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी […]