नेपाली रङ्गमञ्चमा नेपाली नाटक

कला, साहित्य र संस्कृति मार्फत राष्ट्रिय पहिचानको संवर्द्धन ।

जीवनको ऐना, परिवर्तनको आवाज

अधिकार र कर्तव्य: सिकाउँछौँ नाटक मार्फत हामी ।

रङ यात्रा: देशदेखि विदेशसम्म ।

नेपालबाट विश्वसम्म—हाम्रो प्रस्तुति, हाम्रो पहिचान ।

हाम्रो कथा, हाम्रो रंगमञ्च

हाम्रै कथा: हामी सुनाउँछौँ, सारा संसार सुन्छ ।

ताजा खबर र अपडेटहरू

समा

चार

मैनालीको कथा कर्तव्य मञ्चमा

काठमाडौँ — कुनै कुनै कथा यस्ता हुन्छन्, जसले वर्षौं हुँदा पनि सान्दर्भिकता गुमाउँदैनन् । कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ त्यस्तैमध्येको एउटा कथा हो । अक्षर र पानामा सीमित ‘कर्तव्य’ रंगमञ्चमा पुनर्जीवत भएर आएको छ । मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाईका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई प्राज्ञ […]

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

२०८१ जेष्ठ २३ गतेसंस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री माननीय हितबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाट्य विभागको सहकार्यमा, पुरु लम्सालको अवधारणामा, विष्णु मोक्तानको लेखन तथा सुशीलसिंह ठकुरीको निर्देशनमा सांस्कृतिक नाटक “नाम्गेलको गाउँ” मञ्चन भएको थियो। सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले नाटकलाई जनजागरणको सशक्त माध्यमको रूपमा अघि बढाउनुपर्ने आवश्यकता […]

नाचघरमा नाम्गेलको गाउँ

नाटक मञ्चनमा कमी आइरहेको समयमा राजधानीमा नाम्गेलको गाउँ नामक नाटक देखाइएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार साँस्कृतिक नाटक नाम्गेलको गाउँ देखाइएको हो। नाटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन गरिएको हो। दुुई समुदायको उत्पीडनको कथा बोलेको नाम्गेलको गाउँले शासक […]

रंगमञ्च, नाटक र समाजबारे गहिरा सोचहरू

वि

चार

पुरु लम्साल

नेपाली नाटक मञ्चनको वर्तमान अवस्था

पुरु लम्साल

नेपाली नाटकको विकासक्रम, भूमिका र वर्तमान अवस्था

प्रा डा सावित्री कक्षपति

सञ्चार माध्यममा कवरेज

मिडिया

कवरेज

‘नाैगेडी बहाना हो, मलाई आमा बन्‍नुछ’

‘नाैगेडी बहाना हो, मलाई आमा बन्‍नुछ’ | अन्नपूर्ण पोस्ट्

नेपाली मञ्चमा प्रस्तुत उत्कृष्ट नाट्य सिर्जनाहरू

नाट्य

कृतिहरू

हाम्रो आवाज, काठमाडौँ, २० पुस : बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा […]

मध्यान्ह, २० पुस बरिसाल बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गरे। आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक प्रा.डा. अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख […]

नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटकले भाषा नबुझ्नेको समेत मन जित्यो ।   उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नौगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखा […]

भूकम्प आएको बर्ष दिन भइसकेको छ । तर यसका असरहरू ताजा नै छन् । धेरैले ज्यान गुमाए । तिनका आफन्तमा हृदयमा लागेको घाउ बिसेक भइसकेको छैन । भूकम्पको असरमा परेर बाँचिरहेकाहरूको अवस्था त झनै बिजोग छ । यसैबेला भूकम्पीय समयको एउटा संवेदनालाई पक्रिएर लेखिएको नाटक ‘अमर मातृत्व’ सर्वनाम नाटकघरमा मञ्चन भइरहको छ । प्रा.डा. तारानिधि […]

काठमाडौंकै थिएटरको झल्को दिनेगरी लमजुङको सभागृहमा मञ्चन भएको नाटक ‘पानीघट्ट’ ले दर्शकको मन जितेको छ। नेपाली ग्रामीण समाजको चित्रण गरिएको नाटकले यहाँका विविध पाटा उजागर गरेको छ। ‘हाम्रो समाजको पुरानो संस्कृति, संस्कार र अहिलेको समाजको वास्तविक रूप नाटकमा भेट्टायौं’, दर्शकको प्रतिक्रिया थियो। ‘लमजुङको आधुनिक समाजमा पुरानो संस्कृति र अहिलेको वास्तविकता देखाउन चानचुने थिएन’, नाटकका लेखक […]

तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय प्रशिक्षण

नाटकका झलक, संवाद र प्रदर्शनका दृश्यहरू

भिडियो

ग्यालेरी

No data was found
No data was found