गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटकमा, अब सुदूरपश्चिमको परिवेशमा मञ्चन हुने

काठमाडौँ- नेपाली साहित्यका एक उत्कृष्ट कथाकार गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ अब रंगमञ्चमा पुनर्जीवित भएको छ । वर्षौँदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रंगकर्मी पुष्पराज अवस्थीले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालेका छन् । मैनालीले पहाडी ग्राम्य जीवनको यथार्थलाई चित्रण गर्दै लेखेको यो कथामा बाबुको देहवसानपछि दुई दाजुभाइबीचको भावनात्मक उतारचढाव प्रस्तुत गरिएको छ । […]
नयाँ स्वादमा ‘कर्तव्य’ : मैनालीको कथा सुदूरपश्चिमेली स्वादसहित मञ्चमा

काठमाडौँ — कुनै कुनै कथा यस्ता हुन्छन्, जसले वर्षौं हुँदा पनि सान्दर्भिकता गुमाउँदैनन् । कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ त्यस्तैमध्येको एउटा कथा हो । अक्षर र पानामा सीमित ‘कर्तव्य’ रंगमञ्चमा पुनर्जीवत भएर आएको छ । मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाईका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई रंगकर्मी […]
सांस्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार सास्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान जमलमा नाटक मञ्चन गरिएको थियो । दुुई समुदायको उत्पिडनको कथा भन्ने नाटक ‘नाम्गेलको गाउँ’ले शासक वर्गले ती समुदायमा गरेको अन्याय र […]
भारतको उडिसामा अभिनद्ध मञ्चन हुँदै

काठमाडौं । भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ । कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए । लम्सालले भने, […]