हामी नियमित रूपमा नाटक प्रदर्शन, साहित्यिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम , कार्यशाला (workshop), र अन्तर्राष्ट्रिय सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्छौं ।