आदिइत्यादि एउटा नाट्य समूह हो जसले नेपाली समाज, संस्कृति र साहित्यलाई रंगमञ्चमार्फत प्रस्तुत गर्छ । हामी भाषा, नाटक, नृत्य, कविता, सङ्गीत,शिक्षा, पर्यटनका क्षेत्रमा काम गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्छौं ।