Home » आदिइत्यादि » Page 4
काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि […]
काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि […]
नुवाकोट – शिक्षाको गुणस्तर बढाउन पञ्चकन्या गाउँपालिकामा जनतेचनामूलक सडकनाटक “सङ्कल्प” प्रदर्शन गरिएको छ । गाउँपालिकाको आयोजनामा ‘आदिइत्यादि’को प्रस्तुति रहेको चेतनामूलक सडकनाटक जेठ ७ गते देखि १० गतेसम्म गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए। नाटक समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार […]
२४ फागुन नुवाकोट ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा आयोजित कार्यक्रममा सडकनाटक सचेत बनौँ प्रदर्शन गरियो । कार्यक्रमकी प्रमुख अतिथि माननीय वागमती प्रदेश सांसद एवम् पूर्व उपसभामुख राधिका तामाङले समाज रुपान्तरको निम्ति जनचेतना मूलक नाटकको महत्वपुर्ण भुमिका रहने हुँदा गाउँ पालिकाले यस्ता कार्यक्रमहरु सञ्चालनमा जोड दिन पर्ने बताउनु भयो । महिलाहरुले चाहेको खण्डमा […]
बालविवाह रोक्ने सन्देशसहित काभ्रेको खानीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजना र सहकार्यमा आदि–इत्यादि संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतनामूलक सडकनाटक ‘जुनकिरी’ गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा प्रदर्शन गरिएको हो। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकाभित्रका आठ सामुदायिक माध्यमिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको बताए। समाजमा हुने बालविवाह न्यूनीकरण […]
काभ्रे :बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको खानीखोला गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले १७ पुसदेखि समुदायिक ८ वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । बिहीबार ताल्ढुंगामा रहेको विद्यालयमा अन्तिम नटक देखाएर समापन भएको छ । खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले नाटकमा २० वर्ष नपुगी विवाह […]
अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन नेपाली सात लेखक अगष्ट २७ मा ग्वालियर पुगेका छन्। उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन्। भाषा साहित्यले विश्वलाई जोडेको र […]
अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा सात जना नेपाली लेखकहरुले सहभागिता जनाएका छन् । उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन् । भाषा साहित्यले विश्वलाई जोडेको र हरेक भाषा […]
ग्वालियर (भारत), भदौ १५/ उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ। बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग,भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र […]
२४ फागनु, रामेछाप । गाउँपालिकाभित्र हुने सामाजिक विकृति र विसंगती अन्त्य गर्नको लागि दोरम्बा शैलुङ गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूल कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विभेद हटाउन र समाजमा चेतना बढाउनको लागि गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले जनचेननामूलक कार्यक्रम सञ्चालन गरेको हो । आदिइत्यादिको जनचेतनामुलक नाटक मिलापत्र ७ ठाउँमा सम्पन्न भएको छ । दोरम्बा शैलुङ […]