नेपाली रङ्गमञ्चमा नेपाली नाटक
- +977- 985XXXXXX
- aadiityadi016@gmail.com
- Kathmandu,Nepal

जीवनको ऐना, परिवर्तनको आवाज
- +977- 985XXXXXX
- aadiityadi016@gmail.com
- Kathmandu,Nepal

रङ यात्रा: देशदेखि विदेशसम्म ।
- +977- 985XXXXXX
- aadiityadi016@gmail.com
- Kathmandu,Nepal

हाम्रो कथा, हाम्रो रंगमञ्च
- +977- 985XXXXXX
- aadiityadi016@gmail.com
- Kathmandu,Nepal

ताजा खबर र अपडेटहरू
समा
चार
चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन
- Aadiityadi,
- Bagbazar
नागरिक प्रेस १२ असार २०८३ काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते) नमोबुद्ध नगरपालिका वडा नं. ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको हो। No ads found for […]
Street drama ‘Sahichhap’ to be staged in schools
- Aadiityadi,
- Bagbazar
The Rising Nepal Thu, 25 June 2026 By A Staff Reporter, Kathmandu, June 25: An awareness-raising street drama titled ‘Sahichhap,’ based on social issues, is set to be staged. Namobuddha Municipality will stage the drama. The municipality is launching the campaign with the aim of raising awareness among school-age children, young people and local communities […]
नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन
- Aadiityadi,
- Bagbazar
सुकृत नेपाल १२ असार २०८३, शुक्रबार काठमाडौं, असार १२ गते । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते) नमोबुद्ध नगरपालिका वडा नं. ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको हो। विशेष […]
रंगमञ्च, नाटक र समाजबारे गहिरा सोचहरू
वि
चार
सञ्चार माध्यममा कवरेज
मिडिया
कवरेज
चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन
- nagarikpress
नागरिक प्रेस १२ असार २०८३ काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले बिहीबार (असार ११ गते) नमोबुद्ध नगरपालिका वडा नं. ४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन
नेपाली मञ्चमा प्रस्तुत उत्कृष्ट नाट्य सिर्जनाहरू
नाट्य
कृतिहरू
हाम्रो आवाज, काठमाडौँ, २० पुस : बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा […]
मध्यान्ह, २० पुस बरिसाल बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गरे। आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक प्रा.डा. अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख […]
नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटकले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नौगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखा […]
भूकम्प आएको बर्ष दिन भइसकेको छ । तर यसका असरहरू ताजा नै छन् । धेरैले ज्यान गुमाए । तिनका आफन्तमा हृदयमा लागेको घाउ बिसेक भइसकेको छैन । भूकम्पको असरमा परेर बाँचिरहेकाहरूको अवस्था त झनै बिजोग छ । यसैबेला भूकम्पीय समयको एउटा संवेदनालाई पक्रिएर लेखिएको नाटक ‘अमर मातृत्व’ सर्वनाम नाटकघरमा मञ्चन भइरहको छ । प्रा.डा. तारानिधि […]
काठमाडौंकै थिएटरको झल्को दिनेगरी लमजुङको सभागृहमा मञ्चन भएको नाटक ‘पानीघट्ट’ ले दर्शकको मन जितेको छ। नेपाली ग्रामीण समाजको चित्रण गरिएको नाटकले यहाँका विविध पाटा उजागर गरेको छ। ‘हाम्रो समाजको पुरानो संस्कृति, संस्कार र अहिलेको समाजको वास्तविक रूप नाटकमा भेट्टायौं’, दर्शकको प्रतिक्रिया थियो। ‘लमजुङको आधुनिक समाजमा पुरानो संस्कृति र अहिलेको वास्तविकता देखाउन चानचुने थिएन’, नाटकका लेखक […]