सम्पन्न कार्यक्रमहरू

आदिइत्यादिकाे सहयोगमा पुस्तकालय

दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा पुस्तकालय स्थापना भएको छ । आदिइत्यादि काठमाडौंको सहयोगमा स्थापित सूर्योदय पुस्तकालयको वरिष्ठ साहित्यकार,