भुकम्पले भत्काएकाे घरमा अामा थिचिएकी छिन् । रुवाबासी छ । काेलाहल छ । अामा घरभित्रै बित्छिन् । भुकम्पिय जाेखिम र भुकम्प पछिकाे अवस्थाकाे बारेमा तयार पारिएकाे नाटक अमर मातृत्व मञ्चनकाे फाेटाे फिचर
प्रा डा तारानिधी भट्टराईकाे लेखन रहेकाे नाटकलाई पुरु लम्सालले निर्देशन गरेका हुन ।
नेपाल अनुसन्धान प्रतिष्ठानले अायाेजना गरेकाे ‘अमर मातृत्व’मा अादिइत्यादि समूहका कलाकारहरु विष्णुभक्त फु़याँल, मिश्री थापा, लूनिभा तुलाधर, विनोद मानन्धर, अशोक थापा, सुवास प्याकुरेल, सरिता साह, लक्ष्मण विक्रम बस्नेत लगायतको अभिनय रहेकाे छ ।
