नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

बैशाक १३ २०७३

नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी राजनिती गर्नेहरुले त झन ये नाटक हेर्नै पर्छ । उनले भने सरकारको भुकम्प सम्बन्धी बलियाे निती नहुँदा जेखिमपुर्ण रुपमा अझै पनि धेरै घरहरु रहेका कारण सरकारले भुकम्पिय जखिमका विषयमा जनचेतना जगाउन पर्नेमा जेड दिनु भयो ।

भूकम्पले ध्वस्त बनाएको बस्ती र संरचनाहरु पुनर्निर्माणका लागि सरकारलाई दबाब दिनेहरु पनि थुप्रै देखिन्छन्। भूकम्प प्रतिरोधात्मक घर बनाउन, भूकम्पपछि संयमता अपनाउनु कत्तिको महत्वपूर्ण छ भन्ने जानकारी पनि विभिन्न माध्यमद्वारा सूचित गरिएकै छ।

सानो जग्गामा ठूलो घर, थोरै लगानीमा धेरै कोठा, एउटा कोठा बढी भए घरभाडा उठाएरै एकातिरको खर्च टार्ने लोभ। तर हामी कोही पनि भूकम्प लगायत अन्य प्रकोपबाट हुन सक्ने क्षतिबारे सचेत छैनौं। न त विपत्मा कसरी व्यवस्थित हुने भन्नेबारे पूर्ण ज्ञान नै छ। हामी न सावधान छौं, न त हामीसँग पर्याप्त उद्धार टोली र सामग्री नै छन्।

प्रा.डा. तारानिधि भट्टराईले लेखेकाे कथालाई पुरु लम्सालले कलात्मक निर्देशन गरेका छन् । हुन त मातृत्वको वर्णनका लागि कुनै विशेष घटनाको उदाहरण नै आवश्यक छ भन्ने होइन । तर पनि यस्ता विशेष घटनाका बेलामा अझ विशेष बन्ने गरेको छ ।

नेपाल अनुसन्धान प्रतिष्ठानले प्रायाेजन गरेकाे नाटम ‘अमर मातृत्व’मा अादिइत्यादि समूहका कलाकारहरु विष्णुभक्त फु़याँल, मिश्री थापा, लूनिभा तुलाधर, विनोद मानन्धर, अशोक थापा, सुवास प्याकुरेल, सरिता साह, लक्ष्मण विक्रम बस्नेत लगायतको अभिनय रहेकाे छ ।

 

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन