लम्सुमा आदिइत्यादिकाे पुस्तकालय फाेटाे फिचर

दैलेख, बैशाख १७
दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा आदिइत्यादिले सूर्योदय पुस्तकालय स्थापना गरेकाे छ । करिब ६०० विद्यार्थी रहेकाे विद्यालयमा पुस्तकालय  स्थापनापछि विद्यार्थीहरुले आफूलाई मन परेकाे पुस्तक पढ्न पाउने भएका छन् ।  [:]

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन