दाेरम्बामा टाँकीकाे फूल

२ असार २०७६

दाेरम्बा गाउँपालिका रामेछापको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक नाटक टाँकीकाे फूल दाेरम्बा गाउँपालिकाको बिभिन्न स्थानमा जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म प्रर्दशन भएको छ ।

बालविवाह जातिय छुवाछुत सामाजिक विभेद लगायत विषयबस्तु समेटिएकाे नाटककाे लेखन तथा निर्देशन पुरु लम्सालले गर्नु भएकाे हाे । नाटकमा सुशिलसिंह ठकुरी, सरिता गिरी, रीता थापा, आईं.पी. आचार्य,  दिवाकर घिमिरे, अनामिका लामिछाने, आकाश श्रेष्ठ, ग्रिस्मा मुरि मगरकाे अभिनय रहेकाे थियाे ।

 

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन