मिलापत्र प्रदर्शन फाेटाे फिचर

२४ फागनु, २०७८

दाेरम्बा, रामेछाप ।

आदिइत्यादिको प्रस्तुति तथा दोरम्बा शैलुङ गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रमा सामुदायीक विद्यालयहरुमा जनचेतना मूलक सडकनाटक मिलापत्र प्रदर्शन भएको छ ।

पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे मिलापत्रमा सुशीलसिंह ठकुरी, रिता थापा, सालिक भण्डारी, दीपमाला परियार, शान्ति भट्टराई, रमण थामी र अमृता श्रेष्ठकाे अभिनय रहेकाे थियाे भने कार्यक्रमकाे संयाेजन उदय रजान मगरले गरेका थिए ।

अन्य समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

ककनीमा आदिइत्यादिको ‘आह्वान’

मैनालीको कथा कर्तव्य मञ्चमा

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

नाचघरमा नाम्गेलको गाउँ

‘कामकुरो’ को मञ्चन सम्पन्न