ग्वालियर साहित्य उत्सव फाेटाे फिचर

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा सात जना नेपाली लेखकहरुले सहभागिता जनाएका छन् । उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन् ।
भाषा साहित्यले विश्वलाई जोडेको र हरेक भाषा र साहित्यको मर्म फरक नहुने आदिइत्यादि समूहका संयोजक पुरु लम्सालले बताउनुभयो।
विश्वका विभिन्न देशबाट ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन यतिबेला ग्वालियर पुग्ने लेखक साहित्यकारको उपस्थिति बाक्लो छ। साहित्य उत्सव २०२२ अगष्ट २७ देखि सुरु भएर ३० गतेसम्म चल्नेछ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन