तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय प्रशिक्षण

म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च”को समन्वयमा जेष्ठ १८ गते मीन मा.बि. थर्पु र राधा मा.बि. जामुने तनहुँमा आदि ईत्यादी समुहको प्रस्तुति नाटककार पुरु लम्सालको लेखन निर्देशन रहेको नाटक “संकल्प” मन्चन भयो ।

जेष्ठ १९र २० गते दुई दिने अभिनय नाट्य प्रशिक्षण कार्यशाला म्याग्दे -३ स्थित जन गणपति मा.बि. को सभाहल मा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का प्राज्ञ सभा सदस्य तथा युवा नाटककार पुरु लम्साल प्रमुख प्रशिक्षण मा जेठ २० गते शनिबार जनगणपति मा बि मा सम्पन्न भएकोउक्त कार्यक्रम को अध्यक्षता म्यादे गा.पा. का अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षता साथै म्याग्दे- का वार्ड अध्यक्ष टुकराज अधिकारी को बिशिस्ट अतिथि रहनु भएको थियो।

कार्यक्रम को संचालन म्याग्दे गा पा शिक्षा शाखा मा कार्यरत महेश भट्टराई ले गर्नु भएको थियो।

म्याग्दे गा पा अन्तरगत का ८ सामुदायिक बिधालय बाट २४ जना छात्र छात्रा प्रशिक्षार्थीको रुपमा उपस्थित रहेका थिए। पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक सङ्कल्प प्रदर्शन रहेको नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थिय

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन