नाटक अमर मातृत्व फाेटाे फिचर

भुकम्पले भत्काएकाे घरमा अामा थिचिएकी छिन् । रुवाबासी छ । काेलाहल छ । अामा घरभित्रै  बित्छिन् । भुकम्पिय जाेखिम र भुकम्प पछिकाे अवस्थाकाे बारेमा तयार पारिएकाे नाटक अमर मातृत्व मञ्चनकाे फाेटाे फिचर

प्रा डा तारानिधी भट्टराईकाे लेखन रहेकाे नाटकलाई पुरु लम्सालले निर्देशन गरेका हुन ।

नेपाल अनुसन्धान प्रतिष्ठानले अायाेजना गरेकाे ‘अमर मातृत्व’मा अादिइत्यादि समूहका कलाकारहरु विष्णुभक्त फु़याँल, मिश्री थापा, लूनिभा तुलाधर, विनोद मानन्धर, अशोक थापा, सुवास प्याकुरेल, सरिता साह, लक्ष्मण विक्रम बस्नेत लगायतको अभिनय रहेकाे छ ।

अन्य समाचार

चर्चित कलाकारहरूको अभिनयमा ‘सहीछाप’ प्रदर्शन

Street drama ‘Sahichhap’ to be staged in schools

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

सचेतनामुलक सडकनाटक ‘सहीछाप’

नमोबुद्धमा ‘सहीछाप’ प्रदर्शन

नाटक ‘सहीछाप’ प्रदर्शन