उडिसामा जाँदै नेपाली नाटक अभिनद्ध

काठमाडौं । भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ । कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए । लम्सालले भने, […]

मकवानपुरगढीमा ‘जुनकिरी’ नाटक प्रदर्शन

मकवानपुर बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको मकवानपुरगढी गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले २०८० असार ३ गते देखि असार ७ गतेसम्म समुदायिक १० वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल […]

‘सङ्कल्प’ मञ्चन

नुवाकोट । पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘सङ्कल्प’ मञ्चन गरिएको छ । जेठ ७ गतेबाट १० गतेसम्म उक्त गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा नाटक मञ्चन गरिएको थियो । गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षाक्षेत्रका चार खम्बाहरु भएको बताए । उनले भने, ‘यी चारवटामध्ये एउटा खम्बामात्रै कमजोर भयो भने […]

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि […]

नुवाकोट पञ्चकन्यामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन

काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि […]

नुवाकोटका सामुदायीक विद्यालयमा पुग्यो ‘आदिइत्यादि’

काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि […]

गुणस्तरीय शिक्षा बढाउन सडकनाटक “सङ्कल्प” प्रदर्शन

नुवाकोट – शिक्षाको गुणस्तर बढाउन पञ्चकन्या गाउँपालिकामा जनतेचनामूलक सडकनाटक “सङ्कल्प” प्रदर्शन गरिएको छ । गाउँपालिकाको आयोजनामा ‘आदिइत्यादि’को प्रस्तुति रहेको चेतनामूलक सडकनाटक जेठ ७ गते देखि १० गतेसम्म गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए। नाटक समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार […]

काभ्रेमा बालविवाह रोक्न विद्यालयहरूमा नाटक प्रदर्शन

बालविवाह रोक्ने सन्देशसहित काभ्रेको खानीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा  नाटक प्रदर्शन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजना र सहकार्यमा आदि–इत्यादि संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतनामूलक सडकनाटक ‘जुनकिरी’ गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा प्रदर्शन गरिएको हो। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकाभित्रका आठ सामुदायिक माध्यमिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको बताए। समाजमा हुने बालविवाह न्यूनीकरण […]

सामाजिक विकृति हटाउन सडक नाटक ‘जुनकिरी’प्रर्दशन

काभ्रे :बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको खानीखोला गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले १७ पुसदेखि समुदायिक ८ वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । बिहीबार ताल्ढुंगामा रहेको विद्यालयमा अन्तिम नटक देखाएर समापन भएको छ ।  खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले नाटकमा २० वर्ष नपुगी विवाह […]

ग्वालियर साहित्य उत्सवमा नेपालका सात लेखक सहभागी

ग्वालियर (भारत), भदौ १५/ उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ। बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग,भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र […]