फाेटाे फिचर

पानीघट्ट’ काे केलकाता यात्रा फाेटाे फिचर

लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताए । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे नाटक अादिइत्यादि काठमाडाैँ र मञ्जरी नाट्य समूह लमजुङ्ले […]