Home » फाेटाे फिचर
२४ फागुन नुवाकोट ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा आयोजित कार्यक्रममा सडकनाटक सचेत बनौँ प्रदर्शन गरियो । कार्यक्रमकी प्रमुख अतिथि माननीय वागमती प्रदेश सांसद एवम् पूर्व उपसभामुख राधिका तामाङले समाज रुपान्तरको निम्ति जनचेतना मूलक नाटकको महत्वपुर्ण भुमिका रहने हुँदा गाउँ पालिकाले यस्ता कार्यक्रमहरु सञ्चालनमा जोड दिन पर्ने बताउनु भयो । महिलाहरुले चाहेको खण्डमा […]
अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा सात जना नेपाली लेखकहरुले सहभागिता जनाएका छन् । उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन् । भाषा साहित्यले विश्वलाई जोडेको र हरेक भाषा […]
२४ फागनु, रामेछाप । गाउँपालिकाभित्र हुने सामाजिक विकृति र विसंगती अन्त्य गर्नको लागि दोरम्बा शैलुङ गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूल कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विभेद हटाउन र समाजमा चेतना बढाउनको लागि गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले जनचेननामूलक कार्यक्रम सञ्चालन गरेको हो । आदिइत्यादिको जनचेतनामुलक नाटक मिलापत्र ७ ठाउँमा सम्पन्न भएको छ । दोरम्बा शैलुङ […]
२४ फागनु, २०७८ दाेरम्बा, रामेछाप । आदिइत्यादिको प्रस्तुति तथा दोरम्बा शैलुङ गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रमा सामुदायीक विद्यालयहरुमा जनचेतना मूलक सडकनाटक मिलापत्र प्रदर्शन भएको छ । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे मिलापत्रमा सुशीलसिंह ठकुरी, रिता थापा, सालिक भण्डारी, दीपमाला परियार, शान्ति भट्टराई, रमण थामी र अमृता श्रेष्ठकाे अभिनय रहेकाे थियाे भने कार्यक्रमकाे संयाेजन उदय रजान […]
दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि र एउटा आधारभूत विद्यालयमा नाटक प्रस्तुत गरिएकाे छ । नाटक मार्फत न्यायिक समितिको काम कर्तव्य र अधिकारको बारेमा र समाजमा हुने बालविवाह रोक्नको […]
काठमाडौं । बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिवलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्वर ३० मा बरिसाल स्थीत स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरि दुई सो नाटक मञ्चन भएको हो आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन । ‘नेपालमा आयोजना […]
श्यामशितल परियार लमजुङ– लमजुङको भोटेओडारमा पहिलोचोटी ‘थिएटर’मै नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको छ । सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माविको सभाहलमा शुक्रबार र शनिबार गरी दुईदिनसम्म नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको हो । ग्रामिण परिवेश समेटिएको नाटक ‘पानीघट्ट’लाई धेरैले रुचाएका छन् । मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुती रहेको नाटक पानीघट्टका लेखक तथा निर्देशक पुरु लम्साल हुन् […]
बैशाक १३ २०७३ नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी […]
भुकम्पले भत्काएकाे घरमा अामा थिचिएकी छिन् । रुवाबासी छ । काेलाहल छ । अामा घरभित्रै बित्छिन् । भुकम्पिय जाेखिम र भुकम्प पछिकाे अवस्थाकाे बारेमा तयार पारिएकाे नाटक अमर मातृत्व मञ्चनकाे फाेटाे फिचर प्रा डा तारानिधी भट्टराईकाे लेखन रहेकाे नाटकलाई पुरु लम्सालले निर्देशन गरेका हुन । नेपाल अनुसन्धान प्रतिष्ठानले अायाेजना गरेकाे ‘अमर मातृत्व’मा अादिइत्यादि समूहका कलाकारहरु […]