गुणस्तरीय शिक्षा बढाउन सडकनाटक “सङ्कल्प” प्रदर्शन

नुवाकोट – शिक्षाको गुणस्तर बढाउन पञ्चकन्या गाउँपालिकामा जनतेचनामूलक सडकनाटक “सङ्कल्प” प्रदर्शन गरिएको छ । गाउँपालिकाको आयोजनामा ‘आदिइत्यादि’को प्रस्तुति रहेको चेतनामूलक सडकनाटक जेठ ७ गते देखि १० गतेसम्म गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए। नाटक समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार […]

काभ्रेमा बालविवाह रोक्न विद्यालयहरूमा नाटक प्रदर्शन

बालविवाह रोक्ने सन्देशसहित काभ्रेको खानीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा  नाटक प्रदर्शन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजना र सहकार्यमा आदि–इत्यादि संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतनामूलक सडकनाटक ‘जुनकिरी’ गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा प्रदर्शन गरिएको हो। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकाभित्रका आठ सामुदायिक माध्यमिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको बताए। समाजमा हुने बालविवाह न्यूनीकरण […]

सामाजिक विकृति हटाउन सडक नाटक ‘जुनकिरी’प्रर्दशन

काभ्रे :बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको खानीखोला गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले १७ पुसदेखि समुदायिक ८ वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । बिहीबार ताल्ढुंगामा रहेको विद्यालयमा अन्तिम नटक देखाएर समापन भएको छ ।  खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले नाटकमा २० वर्ष नपुगी विवाह […]

ग्वालियर साहित्य उत्सवमा नेपालका सात लेखक सहभागी

ग्वालियर (भारत), भदौ १५/ उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ। बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग,भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र […]

गाउँगाउँमा जनचेतना जगाउदै दोरम्बा गाउँपालिका

२८ पुस, रामेछाप । समाजमा हुने बालविवाह रोक्नको लागि रोक्नको लागि दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि विद्यालयमा नाटक प्रस्तुत गरिने भएको छ । नाटक मार्फत न्यायिक समितिको काम […]

बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

मार्गदर्शन २१ पुष २०७६, सोमबार काठमाडौँ । बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको […]

बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’

नेपाली न्युज, बंगलादेश २० पुस । बंङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । नाटक हेरेपछि आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझिएपनि नाटकको प्रस्तुतीबाट भने धेरै कुरा बुझिएको बताए । उनले नेपाली कला र संस्कृतिको प्रशंसा समेत गरे । आदिइत्यादिका अन्तरर्राष्ट्रिय संयोजक प्रा. डा. […]

बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’

अर्थ डबली, आइतवार, पुस २०, २०७६ बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा […]

बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

दैनिक अनलाइन | पुस २०, २०७६ आइतबार बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो। आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा […]

बंगलादेशमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन

सेतो खबर, काठमाडौं २१ पुष २०७६, सोमबार । बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिबलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्बर ३० मा बरिसालस्थित स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरी दुई सो नाटक मञ्चन भएको हो । ‘नाटक नेपाली भाषामा भए पनि हामीले धेरै कुरा […]