समाचार

ककनीमा देखाइयो ‘आह्वान’ सडकनाटक

लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सशक्त बनाउने उद्देश्यसहित नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ । विद्यालय तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न लक्षित यो नाटक आदिइत्यादि समूहले प्रस्तुत गरेको हो । ककनी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्यमा नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र भवानी माध्यमिक विद्यालय, […]

ककनीमा आदिइत्यादिको ‘आह्वान’

ककनी, नुवाकोट। लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानलाई सार्थक तुल्याउने क्रममा नुवाकोटको ककनी गाउँपालिकामा ‘आह्वान’ नामक सडक नाटक प्रदर्शन गरिएको छ। यस विशेष प्रस्तुति मार्फत विद्यालय तथा समुदाय स्तरमा जनचेतना अभिवृद्धि गरिएको हो। ककनी गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको सहकार्य र आदिइत्यादि समूहको प्रस्तुतिमा यो नाटक महेन्द्र माध्यमिक विद्यालय, चतुराले र […]

मैनालीको कथा कर्तव्य मञ्चमा

काठमाडौँ — कुनै कुनै कथा यस्ता हुन्छन्, जसले वर्षौं हुँदा पनि सान्दर्भिकता गुमाउँदैनन् । कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ त्यस्तैमध्येको एउटा कथा हो । अक्षर र पानामा सीमित ‘कर्तव्य’ रंगमञ्चमा पुनर्जीवत भएर आएको छ । मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाईका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई प्राज्ञ […]

सांस्कृतिक नाटक नाम्गेलको गाउँ

२०८१ जेष्ठ २३ गतेसंस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री माननीय हितबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाट्य विभागको सहकार्यमा, पुरु लम्सालको अवधारणामा, विष्णु मोक्तानको लेखन तथा सुशीलसिंह ठकुरीको निर्देशनमा सांस्कृतिक नाटक “नाम्गेलको गाउँ” मञ्चन भएको थियो। सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले नाटकलाई जनजागरणको सशक्त माध्यमको रूपमा अघि बढाउनुपर्ने आवश्यकता […]

नाचघरमा नाम्गेलको गाउँ

नाटक मञ्चनमा कमी आइरहेको समयमा राजधानीमा नाम्गेलको गाउँ नामक नाटक देखाइएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार साँस्कृतिक नाटक नाम्गेलको गाउँ देखाइएको हो। नाटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन गरिएको हो। दुुई समुदायको उत्पीडनको कथा बोलेको नाम्गेलको गाउँले शासक […]

‘कामकुरो’ को मञ्चन सम्पन्न

काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा यही माघ १४ गतेबाट सुरु भएको नाटक ‘कामकु्रो’ को मञ्चन सम्पन्न भएको छ । आदिइत्यादिको प्रस्तुती रहेको नाटक ‘कामकुरो’ माघ १४ गतेदेखि १८ गतेसम्म खानीखोला गाउँपालिका विभिन्न सामुदायिक विद्यालयहरुमा मञ्चन गरिएको थियो । माघ १४ गते गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा र जनहित मा.वि. महाकाँलमा, १५ गते बालविकास मा.वि. फलामेटार […]