आदिइत्यादि

सांस्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार सास्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान जमलमा नाटक मञ्चन गरिएको थियो । दुुई समुदायको उत्पिडनको कथा भन्ने नाटक ‘नाम्गेलको गाउँ’ले शासक वर्गले ती समुदायमा गरेको अन्याय र […]

‘कामकुरो’ को मञ्चन सम्पन्न

काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा यही माघ १४ गतेबाट सुरु भएको नाटक ‘कामकु्रो’ को मञ्चन सम्पन्न भएको छ । आदिइत्यादिको प्रस्तुती रहेको नाटक ‘कामकुरो’ माघ १४ गतेदेखि १८ गतेसम्म खानीखोला गाउँपालिका विभिन्न सामुदायिक विद्यालयहरुमा मञ्चन गरिएको थियो । माघ १४ गते गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा र जनहित मा.वि. महाकाँलमा, १५ गते बालविकास मा.वि. फलामेटार […]

कामकुराे सडकनाटक प्रदर्शन हुँदै

काठमाडौं । काभ्रेपलान्चोकको खानीखोला गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु भएको छ । आज आइतबार माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक ‘कामकुरो’को प्रदर्शन आज गाउँपालिकाको बुद्ध माध्यमिक विद्यालय धाप्लेमा विहान १०ः […]

उडिसामा ‘अभिनद्ध’

काठमाडौँ, मङ्सिर १ गते  । उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक ‘अभिनद्ध’ मञ्चन भएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्य संस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीन वटा नाट्य संस्थाले संयुक्त रूपमा नाटक अभिनद्ध तयार पारेका थिए । तनहुँमा रहेर नाट्य कर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा […]

अभिनद्ध नाटक उडिसामा मञ्चन

काठमाडाैं,कार्तिक २९ । भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए ।  तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक […]

नेपाल फर्कियो नाट्य टोली

काठमाडाैं,कार्तिक २९ । भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए ।  तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक […]

उडिसामा जाँदै नेपाली नाटक अभिनद्ध

काठमाडौं । भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ । कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए । लम्सालले भने, […]

मकवानपुरगढीमा ‘जुनकिरी’ नाटक प्रदर्शन

मकवानपुर बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको मकवानपुरगढी गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले २०८० असार ३ गते देखि असार ७ गतेसम्म समुदायिक १० वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल […]

‘सङ्कल्प’ मञ्चन

नुवाकोट । पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘सङ्कल्प’ मञ्चन गरिएको छ । जेठ ७ गतेबाट १० गतेसम्म उक्त गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा नाटक मञ्चन गरिएको थियो । गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षाक्षेत्रका चार खम्बाहरु भएको बताए । उनले भने, ‘यी चारवटामध्ये एउटा खम्बामात्रै कमजोर भयो भने […]

नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि […]