Home » आदिइत्यादि » Page 8
हरिशजङ्ग क्षेत्री काठमाडौं । अहिले पनि हाम्रो नेपाली समाजमा धेरै किसिमका विकृतिहरुले गहिरो रूपमा जरा गाडेर बसेका छन् । पछिल्लो समय केहि सामाजिक विकृतिहरुले सामाजिक बन्धक तोड्न सफल भएपनि पछिल्लो समयमा नयाँ नयाँ विकृतिहरुले जन्म लिइरहेका छन् । समाजमा भएका विकृतिलाई उजागर गर्दै चेतना फैलाउन विगत २ दशकदेखि नेपाली रंग मञ्चमा सक्रिय पुरु लम्सालको नाटक […]
२ असार २०७६ दाेरम्बा गाउँपालिका रामेछापको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक नाटक टाँकीकाे फूल दाेरम्बा गाउँपालिकाको बिभिन्न स्थानमा जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म प्रर्दशन भएको छ । बालविवाह जातिय छुवाछुत सामाजिक विभेद लगायत विषयबस्तु समेटिएकाे नाटककाे लेखन तथा निर्देशन पुरु लम्सालले गर्नु भएकाे हाे । नाटकमा सुशिलसिंह ठकुरी, सरिता गिरी, रीता थापा, आईं.पी. आचार्य, […]
१६ जेठ २०७६ पञ्चकन्या गाउँपालिका नुवाकोटको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक नाटक नयाँमीत पञ्चकन्या गाउँपालिकाको बिभिन्न स्थानमा जेठ १२ गतेदेखि जेठ १६ गतेसम्म प्रर्दशन भएको छ । नाटक हेरेपछि प्रतिकृया दिँदै सङ्घीय सांसद तथा पूर्व मन्त्री हितबहादुर तामाङले भन्नु भयो, समाज रुपान्तरणकालगि जनचेतना जगाउने सबैभन्दा प्रभावकारी माध्यम नाटक हो । समाजमा जनचेतना जगाउने यस किसिमका […]
दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा पुस्तकालय स्थापना भएको छ । आदिइत्यादि काठमाडौंको सहयोगमा स्थापित सूर्योदय पुस्तकालयको वरिष्ठ साहित्यकार, तथा लोकप्रिय सञ्चारकर्मी डा नवराज लम्सालले बैशाख १६ गते उद्घाटन गर्नु भयो । पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै डा. लम्सालले यस किसिमको कार्यले विद्यार्थीको पठनपाठन साथै अन्य क्रियाकलापमा समेत टेवा […]
बैशाक १३ २०७३ नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी […]
भुकम्पले भत्काएकाे घरमा अामा थिचिएकी छिन् । रुवाबासी छ । काेलाहल छ । अामा घरभित्रै बित्छिन् । भुकम्पिय जाेखिम र भुकम्प पछिकाे अवस्थाकाे बारेमा तयार पारिएकाे नाटक अमर मातृत्व मञ्चनकाे फाेटाे फिचर प्रा डा तारानिधी भट्टराईकाे लेखन रहेकाे नाटकलाई पुरु लम्सालले निर्देशन गरेका हुन । नेपाल अनुसन्धान प्रतिष्ठानले अायाेजना गरेकाे ‘अमर मातृत्व’मा अादिइत्यादि समूहका कलाकारहरु […]
लमजुङको परिवेशलाई लिएर तयार पारिएको नाटक ‘पानीघट्ट’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा मञ्चनका लागि छनोटमा परेको छ । पुरु लम्सालद्वारा लिखित/निर्देशित नाटक चैत्र १३ गते साझ ५ बजे पाेखरा थियटर, गैह्रापाटन पाेखरामा मञ्चन हुने भएको हो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत ८ देखि १४ […]