दर्शक रुवाउँदै पानीघट्ट

माघ २० २०७५ लमजुङ आँगनमा शव लडिरहेको छ । वरिपरि मान्छेहरू जम्मा भएका छन् । बिजुली चम्किन्छ, गड्याङगुडुङ गर्दै मेघ गर्जिन्छ र पानी बर्सिन्छ । मान्छेहरू शव छाडेर पिँढीमा ओत लाग्न जान्छन् । तर, एउटा बालक भने दौडिँदै घरभित्र गएर छाता ल्याउँछ र शवलाई छाता ओडाउँछ । नाटकको अन्तिम क्षणले कतिपयलाई रुवाउँछ । गाउँमा पुस्तौँदेखि […]
छाेरोलाई बचाउन जाँदा आमा रहिनन्

बैशाक ११ २०७३ काठमाडौं काठमाडौं नब्बे सालको भूकम्प जाँदा छोरालाई बचाउन भीमप्रसादकी आमाले आफूलाई मृत्युको मुखमा पुर्याौइन्। आज पनि त्यस्तै भयो। आमाबुवाको ‘म्यारिज एनिभर्सरी’मा गीत सुनाउन भनेर छोरा शैलेश घरभित्र गितार लिन गए। ठिक त्यही बेला ठूलो भूकम्प आयो। छोरा शैलेशलाई बचाउन घरभित्र पसेकी सुषमालाई पिलरले थिच्यो, उनी बाँच्न सकिनन्। कुरा १९९० सालको होस् या […]
नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

बैशाक १३ २०७३ नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी […]
कटुवालको ८३औँ जन्मदिन मनाइयाे
असार १९, २०७५ काठमाडौं : सोमबार राजधानीस्थित सर्वनाम नाटक घरमा पत्रकार र दर्शक/श्रोताहरूको आगमनको प्रतीक्षामा थिए पुरु लम्साल। अलिअलि तनाव, अलिअलि खुसी उनको मुहारमा झल्कन्थ्यो। झरिलो मौसममा पनि दर्शकको बाक्लो उपस्थिति रहेकाले उनले मुसुक्क हाँस्दै भने, ‘आज हरिभक्त कटुवालको ८३औँ जन्मदिन हो। हरेक वर्ष आउने उनको जन्मजदिनमा हामीले तयार पारेको अनि हरिभक्त फ़र्किएनन् वृत्तचित्र देखाउने […]
भूकम्पमा सुरक्षित हुन नाटकबाट शिक्षा

काठमाडौं, १३ २०७३ वैशाख । विनाशकारी भूकम्पको घाउ १ वर्ष पुग्दासम्म जस्ताको तस्तै रहेको बेला गाउँगाउँमा पिडा बिर्साउन विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । तर, युवा नाटककार तथा गजलकार पुरु लम्साल भने भूकम्पको घाउ बिर्साउनेभन्दा पनि भूकम्पबाट कसरी आफूलाई तथा आफन्तलाई सुरक्षित राख्न सकिन्छ भनेर सन्देश दिन नाटकमार्फत लागिपरेका छन् । लम्सालको परिकल्पना तथा निर्देशन […]
‘पानीघट्ट’ले कोलकातामा नेपाल सम्झायो भिडियाे क्लिप सहित

लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताए । कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तराष्ट्रिय नाटक उत्सवमा मञ्चित नाटक हेर्न प्रवासी नेपाली तथा […]
पाेखरामा पानीघट्ट घुम्ने

लमजुङ्बाट सुरु भएकाे पानीघट्टकाे नाट्ययात्रा भारतकाे काेलकाता हुँदै पाेखरा अाइपुगेकाे छ । बिहीबारबाट पोखराको गैरापाटनस्थित पोखरा थिएटरमा सुरु भएको राष्ट्रिय नाटक महोत्सवमा छनाेट भएर नाटक पाेखरा अाइपुगेकाे हाे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबारबाट १४ चैतसम्म जारी रहने यो महोत्सवको बिहीबार दिउँसो प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नाटक थाङ्लाको संवाद […]
डा. थापालाई लमजुङमा सम्मान

लमजुङ, २१ माघ । आधुनिक नेपाली नाटकमा विसंगतिबोध शीर्षकमा विद्यावारिधी (पीएचडी) गरेका डा. अशोक थापालाई लमजुङमा सम्मान गरिएको छ । नाटकको क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूह लमजुङले डा. थापालाई शनिबार सम्मान गरेको हो । शनिबार अन्तिम दिन ‘पानीघट्ट’ नाटक मञ्चनको पहिलो शो पछि एक समारोहबीच डा. थापालाई सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक समेत […]
पुरु लम्साललाई अन्तराष्ट्रिय पुरस्कार
२०७५ श्रावण ११ साहित्य एउटा यस्तो चिज हो जसले हरेक मान्छेमा प्रभाबित पार्ने कला, संगसंगै बोकेको हुन्छ । त्यस्तै कला बोकेका साहित्यकार हुन पुरु लम्साल । पछिल्लो समय निकै र्चचामा रहेकाे नाटक पानीघट्टका लेखक तथा निर्देशक नुवाकोटका पुरु लम्साल साहित्यको धेरै बिधामा कलम चााउँदै आएका छन । उहाँको थुपै नाटक, गजल, कबिताहरु हामिले सुन्न र्हेर्न […]
Lamjung’s local play ‘Panighatta’ to represent Nepal in Kolkata int’l theatre festival

Lamjung’s local play ‘Panighatta’ to represent Nepal in Kolkata int’l theatre festival RAMJI RANA ‘Panighatta’, a social play based on the rural Lamjung setting, written and directed by Puru Lamsal, being staged at a Besisahar theatre of Lamjung district on Thursday, February 1, 2018. Photo: Ramji Rana LAMJUNG: A social play based on the rural Lamjung […]