दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !

आश्विन २८, २०७५ आश गुरुङ पञ्चघर (बंगलादेश) — नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत गाउँदागाउँदै गीतमै युवायुवतीबीच मायाप्रेम बस्छ । मनमायालाई गीतमार्फत मन्त्रमुग्ध बनाएर विहे गरेपनि १५ वर्षसम्म सन्तान हुँदैन । गीतमार्फत ‘नौगेडी’ लगाइदिने वचनमा विहे गर्न राजी भएकी मनमायाबाट यतिका वर्षसम्म सन्तान नहुँदा दलितदम्पतीमा घरझगडा हुन्छ । पत्नीलाई ‘नौगेडी’ बनाउनकै लागि लुगा सिलाउने र कुखुरा पालन थालेका […]

बंगलादेशको महोत्सवमा नेपाली नाटक नौगेडी

जनक श्रेष्ठ बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । आगामी ९ देखि १४ अक्टोबरसम्म अर्थात् २३ देखि २८ असोजसम्म भूमिज थिएटरको आयोजनामा बंगलादेशको पञ्चगढमा हुन लागेको नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुन लागेको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन […]

‘नौगेडी’ बंगलादेशमा

काठमाडौं । नाटककार पुरु लम्सालद्वारा लिखित नाटक ‘नौगेडी’ बंगलादेशमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन हुने भएको छ । महोत्सव ९ देखि १४ अक्टोबरसम्म भूमिज थिएटरको आयोजनामा बंगलादेशको पञ्चगढमा हुँदै छ । आदि इत्यादिको ब्यानरमा नौगेडी महोत्सवमा मञ्चन हुन लागेको आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाले बताए । लेखक लम्सालले नै निर्देशन गरेको उक्त […]

बङ्गलादेशमा नेपालको ‘नौगेडी’

बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन […]

पुरुको नौगेडी बंगलादेशको महोत्सवमा

काठमाडौं । बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १६ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ पनि छानिएको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदिइत्यादिको प्रस्तुतिमा ‘नौगेडी’ मञ्चन हुनेछ । आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक एवम् त्रिभुवन विश्वविद्यालयका […]

बंगलादेशमा नौगेडी

कार्तिक ८, २०७५ करिब १ घण्टा १० मिनेटको नाटक ‘नौगेडी’ सकिने क्रममा बंगलादेशको उत्तरी क्षेत्र रङपुर अञ्चल, पञ्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा  एक प्रकारको सन्नाटा छायो । नेपाली भाषा नबुझे पनि कथाको सार र कलाकारहरूको बेजोड प्रस्तुतिका कारण केही बंगलादेशीले आँसु चुहाए । २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारबीहिन नेपालीलाई सञ्चार माध्ययमबाट देखेसुनेका […]

कटुवालका कवितामा नाटक भिडियाे सहित

असार १८ २०७४ हरिभक्त कटुवाल नेपाली गीत र कविता लेखनका एक मूर्धन्य व्यक्ति हुन्। जब उनी बिते, उनका सिर्जनाहरूमा खोज अनुसन्धानहरू भएनन्। जति आए, ती सबै व्यक्तिगत सम्बन्ध र व्यक्तिगत खराब आचरणका पक्षबाट मात्र आए। उनको व्यक्तिगत आचरणले मात्र उनी बाँचेका होइनन्। उनी नेपाली साहित्यमा बाँच्नुको मुख्य कारण नै उनका सिर्जना हुन्। तर विडम्बना, उनको सिर्जनाको पक्षमा कसैले पनि आवाज उठाउने हिम्मत […]

‘Panighatta’ to represent Nepal in Kolkata int’l theater festival

Feb 1, 2018-Panighatta, a play written and directed by the Lamjung-based director Puru Lamsal, is slated to represent Nepal at an upcoming international drama festival—Sombu Mitra and Bijon Bhattacharya Memorial Drama Festival—in Rabindranagar, Kolkata, in India. The play will be Nepal’s sole representative at the festival. The drama is put together by the artists from […]

लमजुङकाे कथामा ‘फड्के’ काे मञ्चन

लमजुङ  २ फागुन २०७३ ग्रामिण परिवेशलाई समेटेर तयार पारिएको नाटक ‘फड्के’ लाई सदरमुकाम बेसीशहरमा मञ्चन गरिएको छ । जिल्लामा गठित मञ्जरी नाट्य समूहले पहिलो पटक व्यवसायिक थिएटर नाटक मञ्चन गरेको हो । पूर्बी लमजुङको दोर्दी खोलालाई आधार बनाएर निर्माण गरिएको नाटक फड्केले दुर्गम गाउँको बास्तविक पिडा, स्थानिय कला, सस्कृति, परम्परा, भेषभुषा, अबोध गाउँलेहरुको बाध्यात्मक जिवनयापन अनि […]

किन नेपाल फर्किएनन् हरिभक्त कटुवाल ?

असार १८‍- २०७५ काठमाडौं – आसाममा रहँदा मदिराविरोधी कवि तथा गीतकार हरिभक्त कटुवाललाई काठमाडौंले रक्स्याहा बनायो तर उनको आर्थिक अवस्थाप्रति विरलैले ध्यान दिए । बिरामी अवस्थामा कसैबाट सहयोग नपाएपछि नेपाल छाडेर हिँड्दा उनलाई बिदाइ गर्ने विरलै थिए । तत्कालीन नेपाल एकेडेमीले समेत आर्थिक सहयोग गर्न बजेट नभएको भनी उनलाई फिर्ता पठाइदियो । कटुवालको ८३ औँ […]